ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा
काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणको लागि भियतनामविरुद्ध खेल्ने नेपालको महिला टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक अनन्त राज थापाले डिफेन्डर सिर्जना चेम्जोङलाई पहिलो...
