गृहमन्त्री श्रेष्ठको निर्देशन – राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिनू
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा पदबहालीपछि मातहतका सुरक्षा निकाय र कर्मचारीलाई मन्त्री...
