आन्तरिक विवाद बढेपछि कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी...
