लाओसविरुद्ध नेपालले फर्कायो गोल | Online Nepal

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार १८:१७ बजे

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओसविरुद्ध नेपालले १-१ गोलको बराबरी फर्काएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा लाओसविरुद्ध आयुष घलानले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका हुन् ।



आयुषले खेलको २४ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन् ।



त्यसअघि लाओसका लागि फ्हुत्हाभोङ्ग साङ्गभिल्येले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्