कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत
काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने ४ जना मन्त्रीहरुको नाम फाइनल गरेको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् । जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत...
