नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दै



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को भागमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ ।

प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति अनुसार श्रेष्ठको नाम पठाइएको हो ।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।



शुक्रबार प्रधानमन्त्रीले राष्ट्रपति भेटेपछि शीतल निवासले शुक्रबार दिउँसो ३ बजे शपथ गराउने गरी तयारी थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज