एसईई परीक्षा शुरु भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरियो
जनकपुरधाम । बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै अंग्रेजी विषयको प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको हो । आदर्श...
