आजको मौसम : उच्च पहाड र हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशभर स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जसकारण अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ...
