भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने थप एक पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जनालाई पक्राउगरेको छ । अपराध अनुसन्धान कार्यालयले मोरङ पत्थरीशनिश्चरे नगरपालिका-१० बस्ने ४४ वर्षीय...
