ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या
एजेन्सी । उत्तर प्रदेशको बुलन्दसहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन्। हत्या आरोपित कक्षा ८ मा पढ्ने उनले...
