प्रतितोला हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



यता चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज