प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए



काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्नेको सूची राष्ट्रपति कार्यालय पठाएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले दलहरूबाट आएको नाम राष्ट्रपति कार्यालय पठाएका हुन् ।



उनीहरुको शपथ आज दिउँसो ३ बजे गराउने तयारी छ ।



उनीहरुले पाउने मन्त्रालय पनि तय भइसकेको छ। बिहीबारसम्म दलहरुले तोकेका मन्त्रालय पनि शुक्रबारसम्म हेरफेर गरेर मन्त्रीहरुको टुंगो गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज