नवनियुक्त अर्थमन्त्री महतद्धारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा.प्रकाशशरण महतले शपथ लिएलगत्तै पदबहाली गरेका छन् ।

सिंहदरवारस्थित अर्थ मन्त्रालय पुगेर मन्त्री महतले पदबहाली गरेका हुन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज