दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा



काठमाडौं । नेपाल प्रहरीका २ प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार डिआईजी उमेशराज जोशीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरमा र किरण राणाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज