कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् ।

प्रदेश सभाको ९ नवौं बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत मागेका हुन् ।।



शर्माले आफ्नो कार्यकालमा सुशासन र पारदर्शिताका सन्दर्भमा कुनै सम्झौता नगर्ने बताए ।



सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज