फेरि कोरोनाका बिरामी बढे, एकैदिन १४२ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो केही दिन यता कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्न थालेको छ ।

शुक्रबार १४२ जनामा जना कोरोना सङ्क्रमित प्रमाणित भएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभरिमा पिसिआर परिक्षणबाट ४४ र एन्टीजेन परिक्षणबाट ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।



आज ४ जना कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या १६३ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज