कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न
वीरगञ्ज २० जेष्ठ कानु समाज नेपाल पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको पदस्थापन समारोह सम्पन्न भएको छ । शनिबार पोखरिया को शिवम् पार्टी प्यालेसमा आयोजित समारोहमा कानु...
