हरिशंकर शर्मामाथि षड्यन्त्रको आरोप, समाजवादी प्रेस संगठन नेपालले निष्पक्षता सुनिश्चित गर्न दबाब
वीरगंज । समाजवादी प्रेस संगठन नेपाल, पर्साको तेस्रो बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ। संगठनका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले हालै पर्साका उपाध्यक्ष हरिशंकर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको...
