कालिकामाईकाे विकास विराेधीकाे याेजना विफल, विकास निर्माणकाे काम सुरु
वीरगंज, १८ असाेज । पर्साकाे कालिकामाई गाउँपालिकामा विकास विराेधिहरुकाे याेजना विफल भएकाे छ । कालिकामाई गाउँपालिकाकाे १० औं गाउँ सभा भदाै ३० गते सम्पन्न भएपनि गाउँ सभा नभएकाे आफवाह फैलाउनेहरुकाे...
