पर्सामा स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
वीरगञ्ज, साउन १६ । पर्सा प्रहरीले स्रोत खुल्न नसकेको भारतीय रुपैयाँ र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा जगन्नाथपुर...
