भ्रष्टाचारको आरोप : छिपहरमाईका अध्यक्ष गुप्ताको विकास बजेटमा अख्तियारको चासो, फर्जी काम गरि भुक्तानी गरिएको ठेक्कामाथि गहन छानविन
वीरगंज – १ साउन। पर्साको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले फर्जी कागज तयार पारि विकास निर्माणको बजेट आफ्नै परिवारलाई बाँडेको घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । अध्यक्ष...
