बिरन्चीबर्वामा ५० लाखकाे लागतमा नवनिर्मित स्वास्थ्य चाैकी भवनको उद्घाटन
वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ बिरन्चीबर्वामा नवनिर्मित स्वास्थ्य चाैकी भवनको उदघाटन गरिएकाे छ । रु ५० लाखकाे लागतमा निर्माण भएकाे भवनकाे एक कार्यक्रमका बिचम पूर्व मन्त्री एवम्...
