हुण्डी प्रकरणमा सरकारी वकिलको भूमिकामाथि प्रश्न उठेको भोलिपल्ट पर्साका जिल्ला न्यायाधिवक्ता काठमाडौं तानिए
वीरगञ्ज, असोज २९ । दुई अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबारसम्बन्धी मुद्दामा सरकारी वकिल कार्यालयको भूमिकामाथि प्रश्न उठेको समाचार सार्वजनिक भएको भोलिपल्ट जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता...
