पोखरिया नगरपालिकाका कर्मचारीले दशैंमा पनि पाएनन् तलब, दीपावली र छठमा समेत अन्योल
पोखरिया । पर्साको पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूले दशैंमा समेत तलब पाउन सकेका छैनन्। दीपावली र छठ पर्व नजिकिँदै गर्दा पनि तलब भुक्तानीको टुङ्गो नलागेपछि कर्मचारीहरू आर्थिक समस्यामा परेका छन्। लामो...
