नेकपा एमालेका युवा नेता साहको पहलमा राहत वितरण
बीरगंज, २६ असार – नेकपा एमालेका युवा नेताहरुले आज पर्साको पकाहामैनपुर गाँउपालिकामा बाढी पिडित परिवारलाई राहत बितरण गरेका छन । युवा नेता अकलेश साहको पहलमा अबिरल बर्षा संगै आएको बाढीले...
