पालिकामा विकास गर्दा पनि बदनाम गर्ने प्रयास भयो -चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो
मनोज यादव – सर्लाही, २४ साउन l सर्लाहीको चन्द्रनगर गाउपालिकामा इमान्दारी पुर्वक चौतर्फी विकास गर्दा पनि अनियमितता भएको झुठा कुरा गरेर गाउँपालिका कार्यालयलाई बदनाम गर्ने कार्य भएको गाउँपालिकाका अध्यक्ष महेन्द्र...
