जसपा प्रवास प्रदेश समिति द्वारा संगठन सुदृढीकरण तथा जनजागरण कार्यक्रम सप्पन्न
रामएकवाल राम दोहा – जनता समाजवादी पार्टी नेपालको प्रवास विशेष प्रदेश समितिले आयोजना गरेको संगठनका सुदृढीकरण तथा जनजागरण (सुज) अभियान तथा अभिमुखिकरण कार्यक्रम भर्चुअल माध्यम बाट आईतवार सप्पन्न भएको छ। काठमाडौ...
