परिवार दलको प्रदेश दुइको संयोजकमा सन्तोष कमार पौडेल सर्वसम्मत चयन
वीरगञ्ज १ मंसिर तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको प्रदेश नं. दुईको अधिवेशन जनकपुरधाममा सम्पन्न भएको छ। कार्तिक २३ मा सम्पन्न अधिवेशनले १०१ सदस्यीय समिति सर्बसम्मत चयन गरेको...
