एमाले पर्सा जिल्ला सचिवमा संजीव मिश्राको उम्मेदवारी दिने घोषणा ।
बिरगंज । नेकपा एमाले पर्सा जिल्लाको ८ औ जिल्ला अधिबेशनमा पर्सा जिल्ला कमिटिको सचिव पदमा संजीव कुमार मिश्राको उम्मेदवारी घोषणा भएको नेता प्रधूमन चौहानले बताएका छन । पर्साको पोखरिया नगरपालिकामा...
