पालिकालाई जिल्लाकै नमूना पालिकाको रूपमा देखाउने छू – अध्यक्ष मेहता
पकाहामैनपुर – पकाहामैनपुर गाऊँपालिका अन्तर्गत पर्ने पुरै गाऊँलाई जिल्ला कै नमुना गाऊँ बनाउने मेरो योजना रहेको उक्त गाऊँपालिकाका अध्यक्ष सुरेस प्रसाद मेहताले बताउनु भएको छ । गत बैशाख ३० गते...
