वडा अध्यक्ष उम्मेदवार कुशवाहा कलैया वडा नं १६ मा लोकप्रिय बन्दै
वीरगञ्ज १९ बैशाख कलैया उपमहानगरपालिका वडा नं १६ वडा अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा अध्यक्षमा उम्मेदवारी दिएका युवा नेता अनिल कुशवाहा वडावासीेको मन जितेका छन्। बैशाख ३० गते...
