विभिन्न पार्टी परित्याग गरि करिब ५०० जना नेपाली काङ्ग्रेसमा प्रवेश ।
बिरगंज , ४ भदौ । विभिन्न पार्टी परित्याग गरि करिब ५०० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। कालिकामाइ गाउँ पालिका वडा न.३ हरिहर पुर बिर्तामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको...
