पर्सा क्षेत्र ४ (ख) मा लालटेनको चर्चा ठेकेदारी होईन ,जनताको सेवा गर्छु – प्रहलाद गुप्ता
वीरगंज, ३१ असोज । पर्सा क्षेत्र नम्बर ४ को प्रदेश सभा ( ख ) मा स्वतन्त्र उम्मेद्वार प्रहलाद गुप्ता प्रति जनताको व्यापक सहानुभूति देखिन्छ । गुप्ताको चुनाव चिन्ह लालटेन छापमा...
