नेकपा एमालेबाट महोत्तरी क्षेत्र नं १ ख मा प्रमोद कुमार महतो सम्भावित उम्मेदवार



धर्मेन्द्र कुमार यादव-महोत्तरी,
नेकप एमालेको तर्फ बाट  महोत्तरी क्षेत्र नं १ ख मा प्रमोद कुमार महतो सम्भावित उम्मेदवार रहेको छ। गौशाला नगरपालिका भन्टावारी बस्ने महतो युवाहरुको पहिलो रोजाइ रहेको छ।

क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन। जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं १ ख लाई समृद्ध बनाउने आफ्ना चाहना रहेको महतोको भनाई रहेको छ, यसका लागी युवाहरुको सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् ।

आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेको ले आफ्नो जित हुने निश्चित रहेको महतोले बताएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज