पर्सा–४: नेपाली कांग्रेस उम्मेदवार रमेश रिजालप्रति व्यापक जनसमर्थन, विपक्षी दल कमजोर
वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालप्रति जनसमर्थन तीव्र रूपमा बढेको छ। गाउँ–गाउँ, टोल–टोल र घरदैलो तथा जनसभा कार्यक्रममा...
