पर्सा २: एमालेले रिमा यादवलाई प्रतिनिधि सभा उम्मेदवारमा टिकट दियो
वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पर्सा क्षेत्र नं. २ बाट रिमा कुमारी यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । वीरगंज महानगरपालिका वडा नं. २९ मुसैली निवासी...
