मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान



मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर  संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज