मधेशमा नयाँ सरकार गठनको तयारी: कांग्रेस, एमाले र जनमतले कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेश
जनकपुरधाम – २२ असोज। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिँदै नयाँ सरकारको लागि दाबी पेश गरेको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री...
