छिपहरमाईमा रास्वपाको गाउँपालिका भेला, अध्यक्षमा यादव चयन
वीरगंज – ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम छिपहरमाई गाउँपालिकाको भेला तथा सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले उमेश यादव सभापति रहने गरि ११ सदस्ययीय गाउँपालिका...
