कृष्चनहरुको आतंक बारे नेनेपा पार्टी द्वारा सीडियो लाई ज्ञापन-पत्र बुझाइयो
बीरगंज १५ सावन नेपालका लागी नेपाली पार्टी जिल्ला समिति पर्साले आज सीडियो कार्यालय पर्सामा ज्ञापन-पत्र बुझाइएको छ। पर्सा जिल्लामा रोग निको पार्ने बहानामा सोझा साझा हिन्दू समाजका आमाबुवा, दाजूभाई,दिदीबहिनी लाई...
