राष्ट्रपति भण्डारीले सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
काठमाडौं, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार उनले माघ २७ गते शुक्रबार दिउँसो ३ बजे बस्ने...
