अतिक्रमण हटाउदै कालिकामाई गाउँपालिका अध्यक्ष- गुप्ता



बिरगंज ३ पुष । पर्साको कालिकामाई गाउँपालिका वार्ड नं१ मा आज बाटो निर्माणको लागी रोडमा अतिक्रम गरि मिचिए को जग्गा लाई बाटो सडक फराकिलो बनाउन गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता र वडा नं १ का वडा अध्यक्ष लालबाबु चौरसियाले डोजर लिएर अाफै लागेका छन। गाउँपालिकाले मेन बाटो २६ फिट कायम गरेकोले मुडली गाउँ को मेन बाटोमा अतिक्रम गरि बनाएको घर लाई डोजर लगाएर टोडफोर गर्न सुरु गरिए छ।यसको पहिला दुई चोटि ३० दिनको पत्र पठाएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए । गाउँका मेन बाटो सडक हरु फराकिलो बनाउनको लागि अाज देखि गरिएको अतिक्रम हटान काम जारिनै रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज