रास्वपा पर्सा–४ को कडा चेतावनी! ‘मिसन ८४’ र ‘मिसन मेयर’को अनधिकृत प्रचार नगर्न निर्देशन
वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ ले स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षका उम्मेदवारका नाममा सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...
