बाउन्ड्री वाल निर्माणमा विवाद: टिहुकीमा दुई पक्षबीच झडप, ४ जना घाइते
वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका– २, टिहुकीमा विद्यालयको पर्खाल (देवाल)को विषयलाई दुई पक्षबिच कुटाकुट भएको छ। नेरा प्रावि टिहुकीको बाउन्ड्री वाल निर्माणको लागि बिहीबार टिहुकीको मन्दिरमा डाकिएको सार्वजनिक छलफलमा दुई...
