परिणाममुखी काम गर्न सुरक्षा प्रमुखलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं। गृहमन्त्री रमेश लेखकले परिणाममुखी काम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन्...
