बालिकामाथि बलात्कारको अभियोग लागेका इन्स्पेक्टर सिवाकोटी जेल चलान
काठमाडौं । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कारको अभियोग लागेका प्रहरी निरीक्षक विदुरप्रसाद सिवाकोटी जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो। काठमाडौंको...
