धनुषाको मिथिला नगरपालिकामा ६५ करोड १८ लाखभन्दा बढीको बजेट (पुर्णपाठ सहित)
बिहिवारदेखि सुरू भएको नगरसभाको छलफल तथा बन्दसत्र २५ असारसम्म चल्ने मिथिला नगरपालिकाको कार्यालयले जनाएको छ । सुरक्षा घेराबीच नगरपालिकाको आठौं नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको हो । ढल्केवर किटान गरेर...
