वडा सदस्यका पतिद्वारा कर्मचारीमाथी आक्रमण ।
बिरगंज । पर्साको धोबिनी गाऊपालिका वडा नम्बर १ का वडा सदस्य शान्ति देबीका पति धर्मन राउत कुर्मीलगायतका स्थानीय ठेकेदार र गाऊँलेहरुले गाऊँपालिकाका योजना शाखा प्रमुखमाथी आक्रमण गरेका छन्। धोबिनी गाऊँपालिकाका...
