जिप्रका पर्सामा अख्तियारको छापा, घुस सहित एक जना कर्मचारी पक्राउ
वीरगंज । जिल्लाको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालय पर्सा भ्रष्टाचारीहरुको अड्डाको रुपमा परिणत भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आउने सेवाग्राहीहरुसँग कार्यालयका साना देखि ठूला कर्मचारीहरुले...
