लागु औषध गाँजा सहित छिपहरमाईका बाघा यादव र धोबिनीका नन्दलाल दास पक्राउ ।
वीरगंज – २६ असोज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ०१ जगतिया चौक बाट मंगलबार बिहान प्रहरीले ९ किलो ३०० ग्राम अबैध लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको...
